महाशिवरात्रिको अवसरमा कलशयात्रा !
नेपालखोज
२०७९ फागुन ६ गते १२:५५

महाशिवरात्रिको अवसरमा सिरहा नगरपालिका-१२ अवस्थित कमला नदीको पूर्वी तटमा रहेको प्राचीन सारस्वरनाथ महादेव मन्दिरमा पूजाको क्रममा निकालिएको कलशयात्रा । तस्बिर : लोकेन्द्र प्रसाद यादव
सम्बन्धित
प्रतिक्रिया