पानी अभावले सुक्यो किस्पाङ पोखरी
नेपालखोज
२०७९ फागुन ८ गते १४:०९

नुवाकोटको किस्पाङ गाँउपालिकामा अवस्थित हिमश्रृङ्खलाको स्रोतमा आधारित प्रसिद्ध किस्पाङ पोखरी । पोखरीमा रहेको पानीको चुवावट हुुनु र यसवर्ष हालसम्म हिउँ नपर्दा सुक्दै गएको हो । तस्बिर : रामहरि न्यौपाने
सम्बन्धित
प्रतिक्रिया