आइतबार, वैशाख ७, २०८२

पाथीभरा क्षेत्रमा परेको हिमपात

नेपालखोज २०७९ फागुन १० गते २१:०२

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिउँ झर्न सुरु भएपछि देखिएको दृश्य । बुधबार साँझदेखि वर्षा सँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । यो वर्ष ढिलो गरि हिमपात सुरु भएको हो । तस्बिर : सन्तोष पुर्कुटी

प्रतिक्रिया