वाल्मीकि आश्रमलाई जोड्ने झोलुङ्गे पुल
नेपालखोज
२०७९ फागुन ११ गते ११:००

नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । नारायणी नदीपारि चितवनको माडीमा पर्ने वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जानका लागि पुल निर्माण गरिएको हो । हाल वाल्मीकि आश्रम भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेको छ । त्रिवेणीमा निर्माण गरिएको झोलुङ्गे पुल निकुञ्जका कारण अझै सञ्चालनमा आउन सकेको छैन । तस्बिर : दयाराम आचार्य
सम्बन्धित
प्रतिक्रिया