भेंडाका बथान
नेपालखोज
२०७९ फागुन १२ गते १०:१९

लमजुङ दोर्दी गाउँपालिका–७, दारिमबोटस्थित घुम्ती भेंडीगोठमा रहेका भेंडाका बथान । विशेष गरी गुरुङ समुदायको पुख्यौली पेशाका रुपमा रहेको भेंडीगोठ पछिल्लो समयमा युवा पुस्ताले बेवास्ता गर्दा लोप हुने अवस्थामा पुगेको र भेंडाको ऊन समेत पाउन मुस्किल हुँदै आएको छ । तस्बिर : जनक श्रेष्ठ
सम्बन्धित
प्रतिक्रिया