आइतबार, वैशाख ७, २०८२

चौँरीगाई पालन !

नेपालखोज २०७९ फागुन १६ गते ९:५९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ लरेनी चर्दै गरेका चौँरीगाई । चौँरीगोठमा गर्मी बढ्न थालेपछि चरनका लागि वेशीमा ल्याइएका चौँरीगाई लेकतर्फ लैजान थालिएको छ । तस्वीर : सन्तोष गौतम

प्रतिक्रिया