आइतबार, वैशाख ७, २०८२

सडक विस्तार सुरु

नेपालखोज २०७९ फागुन १६ गते ११:५६

अरनिको राजमार्ग भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक चार लेनमा विस्तार योजना पहिलो चरणमा काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्डअन्तर्गत साँगास्थित सडकको बायाँतर्फ होचो स्थानमा सोमबारदेखि वाल लगाउने कार्य गर्दै मजदुर । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । तस्बिर : राजकुमार पराजुली

प्रतिक्रिया