आइतबार, वैशाख ७, २०८२

ओखरको बिरुवा रोप्दै मन्त्री चौधरी

नेपालखोज २०७९ फागुन १६ गते १२:११

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी रुकुम(पूर्व)मा मङ्गलबार दाँते ओखरको बिरुवा रोप्नुहुँदै । डिभिजन वन कार्यालय रुकुम९पूर्व० ले टर्कीबाट ल्याएको फरनर जातको १६ हजार दाँते ओखरको बिरुवा आज जिल्लाभरि रोपिने छ । तस्बिर : सर्जना कार्की

प्रतिक्रिया