आइतबार, वैशाख ७, २०८२

निर्माणाधीन शहीद स्तम्भ

नेपालखोज २०७९ फागुन १६ गते १२:१२

साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा निर्माणाधीन शहीद स्तम्भ उद्यान । तत्कालीन नेकपा (माओवादी)को दश वर्षे जनयुद्धका शहीदहरुको सम्मानस्वरुप तावाभञ्ज्याङमा शहीद स्तम्भ उद्यान निर्माण सुरु गरिएको हो । तस्वीर : केदार मगर

प्रतिक्रिया