आइतबार, वैशाख ७, २०८२

अतिक्रममाथि चल्यो महानगरपालिकाको डोजर

नेपालखोज २०७९ फागुन १७ गते १३:३४

वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित वाल उद्यायनको जग्गा अतिक्रमा गरी निर्माण गरिएका भौतिक संरचनालाई मङ्गलबार साँझ भत्काइँदै । चार बिघा १८ कठ्ठामा फैलएको पुरनो माइराम पोखरीको चार बिघाभन्दा बडी जग्गा अतिक्रमण भएको रसोही जग्गा अतिक्रमण मुक्त गर्न महानगरपालिकाले डोजर चलाएको नगरप्रमुखको सचिवालय प्रमुख सत्यराज घिमिरेले जानकारी दिए । तस्बिर : विजयकुमार महतो

प्रतिक्रिया