असिनाले क्षति पुर्याएको तरकारी बाली
नेपालखोज
२०७९ फागुन १८ गते १०:१५

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा बुधबार सॉझ परेको असिनाले क्षति भएको तरकारी बाली । असिनापानीका कारण शुक्लागण्डकीका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको छ । तस्बिर : कृष्ण न्यौपाने
सम्बन्धित
प्रतिक्रिया