स्थानीयवासीद्वारा सडक अवरुद्ध
नेपालखोज
२०७९ फागुन १८ गते १२:०४

सुर्खेतको वीरेन्द्रगर–९ स्थित मङ्गलगढीदेखि लाटीकोइली जाने मुख्य सडकमा आठ वर्षसम्म पनि सडक निर्माण काम सम्पन्न हुन नसकेका कारण धुलोले गर्दा आफूहरुले सास्ती भोग्नु परेको भन्दै स्थानीयवासीद्वारा गरिएको सडक अवरुद्ध । तस्बिरः सुरेश आचार्य

सम्बन्धित
प्रतिक्रिया