आइतबार, वैशाख ७, २०८२

रानीमहलको अवलोकन

नेपालखोज २०७९ फागुन २१ गते ७:३५

नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तस्बिर : विष्णुप्रसाद घिमिरे : रासस

प्रतिक्रिया