श्रीमान् भेषावकरकाे सम्पत्ति रोक्का माग गर्दै निशाले दिइन् निवेदन
नेपालखोज
२०७९ फागुन २३ गते १२:२३

काठमाडौं । नायिका निशा अधिकारीले क्रिकेटरसमेत रहेका श्रीमान् शरद भेषावकरकाे सम्पत्ति रोक्काको निवेदन दिइकी छन् । निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन् ।
काठमाडौं जिल्ला अदालतले अधिकारीकाे पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी गर्न आदेशसमेत दिएकाे थियाे । अंश मुद्दासँगै निशाले सम्पत्ति रोक्काको निवेदन पनि दिएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया