होली खेल्दै थारु समुदायका महिला
नेपालखोज
२०७९ फागुन २३ गते १३:११

होली खेल्दै शुक्लाफाँटा नगरपालिलका–४, असैनाका राना थारु समुदायका महिला । राना थारु समुदायले एक महिनासम्म होली खेलेर रमाइलो गर्ने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

सम्बन्धित
प्रतिक्रिया