आइतबार, वैशाख ७, २०८२

फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन परीक्षण

नेपालखोज २०७९ फागुन २६ गते ११:२९

झापाको शिवसताक्षी नगरपालिकाले रु एक करोड लगानीमा जडान गरेको फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन । प्रतिघण्टा ३०० केजी प्लास्टिकजन्य फोहोर जलाउने क्षमताको यो मेसिनको सफल परीक्षण गरिएको छ । तस्बिर/चन्द्रकला भण्डारी/रासस

प्रतिक्रिया