गुडिरहेको सवारीमा आगलागी !
नेपालखोज
२०७९ फागुन २६ गते १८:२४

गुडिरहेको अवस्थामा अचानक आगलागी भएर क्षति भएको सवारी । काठमाडौँबाट सोलुखुम्बुका लागि छुटेको ना १ ज ८८८२ नम्बरको सुमोमा सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हिलेपानी नजिक आगलागी भएको हो । सुमोमा नौ जना सवार थिए । सवारी पूर्णरुपमा जलेपनि कुनै मानवीय क्षति भने भएको छैन । तस्बिर : पूर्णप्रसाद न्यौपाने
सम्बन्धित
प्रतिक्रिया