आइतबार, वैशाख ७, २०८२

जलयात्रा गर्दै यात्रु

नेपालखोज २०७९ फागुन २८ गते ११:०५

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा जलयात्रा गर्दै यात्रुहरु । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधका कारण निर्माण भएको जलाशयमा स्टिमर सञ्चालन गरिएको छ । तस्बिर : तोलाकान्त बगाले

प्रतिक्रिया