मौरीपालनबाट मनग्य आम्दानी गर्दै वाग्ले
नेपालखोज
२०७९ फागुन २९ गते ८:५३

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका युवा कृषक सुरज वाग्ले मौरीघारमा रहेको मौरी देखाउँदै । तीन वर्षदेखि मौरीपालन गरिरहेका उनले मौरीपालनबाट मनग्य आम्दानी गर्छन् । तस्बिर रासस
सम्बन्धित
प्रतिक्रिया