कवितात्मक व्यंग्य
अर्जुन पराजुली
२०७९ चैत ९ गते ९:३४

उनीहरुले
आफ्नु पालामा
यिनीहरुको मुख थुन्थे
मान्छेका गीत गाइस् किन भनेर !
यिनीहरुले
आफ्नु पालामा
उनीहरुको मुख थुन्छन्
मुख मनपरि चलाइस् किन भनेर !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया