नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल
नेपालखोज
२०७९ चैत १४ गते १४:४३

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल । उक्त पुल हिलारी पुलको नामले परिचित छ । यो पुल खुम्बु पासाङल्हामू पदमार्ग अन्तर्गत पर्छ भने सँगै रहेको अर्को पुल प्रयोगविहीन अवस्थामा छ । तस्बिर : प्रणय पराजुली
सम्बन्धित
प्रतिक्रिया