कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपालखोज
२०७९ चैत १६ गते ६:२०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने जनाइएकाे छ ।
यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया