पर्यटक तस्बिर अवलोकन गर्दै
नेपालखोज
२०७९ चैत १६ गते १४:२६

सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिको आयोजना र राष्ट्रिय फोटो पत्रकार समूह नेपालको संयोजनमा बिहीबार असनमा सेतो मच्छिन्द्रनाथ रथ जात्रासम्बन्धी विशेष फोटो प्रदर्शनीमा राखिएका तस्बिरहरु अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिर : हरिराम भेटुवाल
सम्बन्धित
प्रतिक्रिया