सरकार र मिटरव्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता जारी
नेपालखोज
२०७९ चैत १७ गते ९:३०

काठमाडाैं । सरकार र मिटरव्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरू भएको छ । बिहीबारदेखि सुरू भएको वार्ता आज पनि जारी छ । हिजोको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार बिहानैदेखि सरकार र पीडित पक्ष गृहमन्त्रालयमा छलफलका लागि जुटेका हुन् ।
बिहीबार साँझ नै दोस्रो चरणको वार्ता हुने भनिए पनि पीडित पक्षले तयारी नपुग्ने भन्दै आज बिहानसम्मको समय मागेका थिए ।
सम्बन्धित
प्रतिक्रिया