बिहीबार, वैशाख ११, २०८२

रास्वपाले पत्रकार सम्मेलन गर्दै

नेपालखोज २०७९ चैत १८ गते ८:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवारले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । 

रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अहपराह्न ४ बजे हुनेछ ।

प्रतिक्रिया