कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक
नेपालखोज
२०७९ चैत १८ गते ९:४९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भाेलि बिहान १० बजेका लागि बोलाइएकाे हाे ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया