रामकुमारी झाँक्रीको सेल्फिमा नानाथरि कमेन्ट

काठमाडाैं । युवा नेतृ रामकुमारि झाँक्री आफ्नो फेशबुकमा राखेको सेल्फिमा आएका केही प्रतिक्रिया :
गंगा सागर खड्का
केमेरा कती माथी राख्नु भको … राम राम ।
प्रमोद रानाभाट
सर्वहारा वर्गको नेतृत्व गर्ने नेतृ हातमा ५ ताेला फलामको बाला र आलु घडी लगाएर Nokia 1100 माेडलकाे माेबाईलबाट सेल्फि लिदैँ ।
नन्दु रोका मगर
क्रान्तिकारी सुन्दरी ।
गणेश पुन
नेत्रीभन्दा नि अभिनेत्री झैँ राम्री
देखिन पो थालिन् झाँक्री हाम्री ।
बिवश मल्ल
दिदी त १७ बर्से तरुनी झैँ देखिनु भाछ ।
अखिल थापा
दर खान हिने झैँ देखियो ।
बिरसिंह तामाङ
एकचोटि म सँग नि यसरी सेल्फी खिच्नु पर्छ ल माई ब्युटिफुल सोल्टिनी ।
हरि भण्डारी
चुनाव हारे पछि बल्ल सुख को दिन आए जस्तो छ ।
नारायण सुवेदी
हातमा पहेँलो के हो त्यो बढेमानको चिज ?
मोति प्रसाद वाग्ले
ग्ल्यामरतिरको यात्रा हुनुपर्नेमा राजनितितिर भएर कुरा बिग्रेको जस्तो लाग्नी ?
दिपक ढुंगाना
मस्ती छ नेति ज्यू लाई ।
लक्ष्मण सुबेदि
के सारो रहर हो यो सेल्फिको पनि !!!
सानु कुमार
खत्रा नाम्रो पो छ तोनि सेल्फी त ।
बिश्व राज चामलिङ राई
राम्री हुनुको पनि सिमा हुन्छ नि ।
सोभीत रिमाल
स्वतन्त्र जिवन जिउनु पर्छ ।
अर्जुन आले
तिज आइसक्यो क्या हो ?
नन्दराम गौतम
फेरि दिदिको हात, कति लामो रछ भन्लान ।
तेज बहादुर थापा मगर
यी हुन् गरिब मुलुककी कम्युनिस्ट नेत्रि..! महँगो फोन, सुनैको बाला, महँगो साडी, सिल्की कपाल- तिमि भन्दा त मेडिकल माफिया दुर्गा प्रसाई नै ठिक ! कम से कम खाडिमा ज्यान गुमाएका युवाहरुको शब त उद्दार गरेका छन् ! राजनीति होइन स्याम्फुको बिज्ञापनमा मोडलिङ शुरु गर… !!
सृजन लामा
मनै सिरिङ हुने सेल्फि ।
लोकेन्द्र खत्री पराजुली
परिवर्तन अफ्ना लागि नै रैछ ।
अर्जुन सापकोटा
दिदी अब एमाले मै फर्कनुहोस , हाम्रो नेता तपाइ नै हो ।
गणेश बस्नेत
मिसन ग्रासरुट अभियान कार्यक्रम हो की दिदी ।
बिनोद अधिकारी
दिदिको अबको दिनचर्या गज्जब छ ।
बिश्वगुरु नेपाल
जिन्दावाद कम्युनिस्ट । कम्युनिस्टको नाम बर्बाद बनाउने मुर्दाबाद ।
रमण थारु
दिदिको कत्रो लामो हात हे भगवान ।
पोखरेल भरत
दिदी सुनको बालाले हात कसेको रैछ अलि ठुलो बनाएर लगाउनु ।
प्रतिक्रिया