शनिबार, वैशाख ६, २०८२

तातोपानीमा स्नान गर्नेको भीड

नेपालखोज २०७९ चैत २२ गते १०:०८

प्राकृतिक चिकित्साको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा डुबेपछि बाहिर निस्केर तातोपानीको धारामा स्नान गर्नका लागि पालो पर्खेका बिरामी र बिरामीका आफन्तहरु । तस्बिर :ध्रुवसागर शर्मा

प्रतिक्रिया