ज्येष्ठ नागरिक सुनुवारलाई नागरिकता प्रदान गर्दै प्रजिअ निरौला
नेपालखोज
२०७९ चैत २५ गते १९:३१

रामेछापको रामेछाप नगरपालिका ५ हिमगङ्गामा रहेको घरमै पुगेर ७२ वर्षिया ज्येष्ठ नागरिक भक्तमाया सुनुवारलाई शनिबार नागरिकताको प्रमाणपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौला । तस्बिर : रमेश ढुंगेल
सम्बन्धित
प्रतिक्रिया