बागमतीमा कांग्रेसबाट दुईजना मन्त्रीले लिए शपथ
नेपालखोज
२०७९ चैत २६ गते १९:४१

हेटौँडा । वाग्मती प्रदेश सरकारमा कांग्रेसका दुईजना मन्त्रीहरुको सपथग्रहण भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री मण्डल विस्तार गरेसँगै कांग्रेसका दुईजना मन्त्रीहरुको सपथग्रहण गरेका हुन् ।
आइतबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया