राहुघाटको भर्टिकल प्रेसर साफ्टको ब्रेक थ्रु
नेपालखोज
२०८० वैशाख ४ गते १३:०७

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भर्टिकल प्रेसर साफ्ट (सुरुङबाट आएको पानीलाई विद्युत गृहमा खसाल्ने ठाडो सुरुङ) जोडिएको ठाउँ । १९६ मिटर अग्लो प्रेसर साफ्ट सुरुङको आज ब्रेक थ्रु जोडिएको हो ।
सम्बन्धित
प्रतिक्रिया