मंगलबार, वैशाख ९, २०८२

तनहुँ-१ : दाेब्बर बढी मत ल्याउँदै स्वर्णिम वाग्ले अगाडि

नेपालखोज २०८० वैशाख ११ गते ६:३५

काठमाडाैं । तनहुँ-१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

७६८२ मत गणना हुँदा वाग्लेले ४३०३ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १९३३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले ११९८ मत ल्याएका छन् ।

प्रतिक्रिया