नुवाकोटको सात तले दरबार
नेपालखोज
२०८० वैशाख १२ गते ९:४४

त्रिशूली । वि.सं. २०७२ वैशाख १२ मा गएको विनासकारी भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबार । उक्त दरबार सहित आसपासमा पर्ने विभिन्न आठवटा धार्मिक तथा ऐतिहासिक संरचनाको पुर्ननिर्माण अझै हुन सकेको छैन । तस्बिर : रामहरि न्यौपाने-रासस
सम्बन्धित
प्रतिक्रिया