मंगलबार, वैशाख ९, २०८२

चियरलिडरको कसरी चयन गरिन्छ ?

नेपालखोज २०८० वैशाख १३ गते १०:३६

काठमाडाैं । आइपिएलमा चियरलिडरहरूको चयन धेरै आधारमा गरिन्छ । यसका लागि चियरलिडर्ससँग डान्सका साथै मोडलिङको क्षेत्रमा अनुभव र मानिसहरुका अगाडि प्रस्तुति दिने क्षमता हुनुपर्छ । यस बाहेक त्यस्ता चियरलिडरहरूलाई प्राथमिकता दिइन्छ जसले समूहमा राम्रो समन्वयका साथ उत्कृष्ट प्रदर्शन दिन सक्छन ।

यति मात्र होइन लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा पनि चियरलिडरको छनोट हुने गरेको छ । यसरी नृत्य, मोडलिङ, प्रस्तुति, लिखित परीक्षा तथा अन्तर्वार्ता बाहेक धेरै कुरालाई यो छनोटको आधार बनाइन्छ ।

प्रतिक्रिया