मंगलबार, वैशाख ९, २०८२

सर्वाधिक बालविवाह हुने देश कुन-कुन हुन् ?

नेपालखोज २०८० वैशाख १३ गते ११:१४

काठमाडाैं । संयुक्त राष्ट्रसंघको परियोजना ‘गर्ल्स नट ब्राइड्स’ अन्तर्गत विश्वभरका बालिकाहरूको तथ्याङ्क तयार गरीएको थियो। जसबाट १८ वर्ष नपुग्दै विवाह गराइने देशहरुको यो सूची तयार भयो ।
१. नाइजर
२. मध्य अफ्रिकी गणतन्त्र
३. चाड
४. बंगलादेश
५. दक्षिण सुडान
६. माली
७. गिनी
८. बुर्किना फासो
९. मोजाम्बिक
१०. भारत

प्रतिक्रिया