मंगलबार, वैशाख ९, २०८२

सेयर लगानीकर्ताको चाप एभरेष्ट बैंकमा

नेपालखोज २०८० वैशाख १७ गते १४:०५

काठमाडौं । सेयर कारोबार सुरु भएसँगै एभरेष्ट बैंकको सेयरमा खरिद चाप देखिएको छ ।

आइतबार कारोबार समयदेखि नै बैंकको सेयरमा लगानीकर्ताको चाप देखिएको हो । बैंकको सेयरमा खरिद चाप उच्च हुँदा सेयरमूल्य समेत बढेको छ।

बैंकको सेयरमा ८९ हजार ५७२ रुपैयाँको सेयर खरिद माग पर्दा १३ हजार ५०९ रुपैयाँको बिक्री आदेश देखिएको छ । बैंकको प्रतिकित्ता सेयरमूल्य ५४४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया