साताका सात तस्बिर
नेपालखोज
२०८० वैशाख २३ गते १९:२१

काठमाडाैं । यो साता नेपालखाेजमा घोराहीका बलरामपुरवासी खाना पकाउनका दाउराको जोहो गर्दै, बेमौसमी वर्षाका कारण भेंडालाई चिसोबाट जोगाउँदै भेंडापालक, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता जित पछि नेपाली खेलाडीहरु, बाढीले क्षति गरेको हेलम्बु गाउँपालिकाको चनौटेमा अन्य संरचना तथा सडक संरक्षणका लागि नदि नियन्त्रणको कार्य गरिँदै, ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा रातो मच्छिन्द्रनाथको रथलाई परिक्रमा गराइँदै, २५६७औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा निकालिएको शान्ति र्यालीमा सहभागीहरु र फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।
हेराैँ साताका सात तस्बिरहरू :







सम्बन्धित
प्रतिक्रिया