मंगलबार, वैशाख २, २०८२

एमाले संसदीय दलको बैठक बस्दै

नेपालखोज २०८० वैशाख २४ गते १३:०९

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

आजदेखि सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।

केहीबेरपछि संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल उनले बताए ।

नेकपा एमाले संसदमा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

प्रतिक्रिया