‘नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउनुपर्छ’
नेपालखोज
२०८० जेठ १ गते १४:४७

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका सबै संदिग्धहरुलाई छानबिनको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वाग्लेले उक्त माग गरेका हुन् ।
‘शरणार्थी प्रकरणमा संदिग्ध सबै छानबिनको दायरामा ल्याइनुपर्छ र यस प्रकरणको विश्वसनीय टुंगो लागोस् भन्ने खबरदारी गर्न चाहेँ,’ सांसद वाग्लेले भने ।
सम्बन्धित
प्रतिक्रिया