पूर्वलडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
नेपालखोज
२०८० जेठ २ गते १७:२६

काठमाडौं । सर्वोच्च अदालतले पूर्वलडाकुलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो ।
वैशाख ३१ गते ज्ञानेन्द्र आरण समेतले पूर्वलडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया