सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
नेपालखोज
२०८० जेठ २४ गते ८:२८

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । आज सार्बजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दै छन् ।
प्रदेशसभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाईएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया