यी फिल्ममा आउँदैछन अक्षय कुमार
नेपालखोज
२०८० जेठ ३२ गते १७:२५

ओएमजी- २
अक्षय कुमार र यामी गौतम अभिनित फिल्म ‘ओ माई गड – २’ अगस्ट ११, २०२३ मा हलमा रिलिज हुँदैछ ।
सोरारई पोटरु
अक्षय कुमार तथा राधिका मदन स्टारर फिल्म ‘सूरराई पोत्रु’ १ सेप्टेम्बर २०२३ मा रिलिज हुँनेछ ।
वीर रान्डल- सात
अक्षय कुमार फिल्म ‘वेदात मरते वीर दौडले सात’ मा छत्रपति शिवाजी महाराजको भूमिकामा देखिनेछन् । यो फिल्म वर्ष २०२३ को तिहारमा रिलिज हुनेछ ।
क्याप्सुल गिल
सेप्टेम्बर २०२३ मा रिलिज हुने ‘क्याप्सुल गिल’ मा अक्षय कुमारले क्याप्सुलले ६५ जनाको ज्यान बचाउने व्यक्तिको भूमिका निर्वाह गरेका छन्।
सी शंकरन नायर
सी शंकरन नायरको बायोपिक फिल्ममा अक्षय कुमार प्रस्तुत हुनेछन् । यो फिल्ममा अनन्या पाण्डे पनि रहने सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया