धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन नहुने
नेपालखोज
२०८० असार ४ गते १२:०४

काठमाडौं । धरानका उपमहानगरपालिकामा पनि ‘आदिपुरुष’ प्रदर्शन नहुने भएको छ ।
धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन् ।
बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर उनले यस्तो निर्देशन दिएका हुन् ।
यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया