सोमबार, वैशाख ८, २०८२

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन

नेपालखोज २०८० असार ४ गते १६:४४

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको छ । आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको भए पनि कम्पनीले आवेदन दिने म्याद थप गरेको सूचना आज जारी गरेको थियो ।

प्रतिक्रिया