कर्णाली प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
नेपालखोज
२०८० असार १३ गते १६:११

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया