नाटकघरमा ट्युबेल
नेपालखोज
२०८० असार १६ गते ७:२३

काठमाडौँ । पुरानोघर नाटकघरमा नाटक ‘ट्युबेल’ मञ्चन हुन थालेको छ ।
राष्ट्रिय धान दिवसको अवसर पारेर किसानहरूको मेहनत झल्काउने नाटक ‘ट्युबेल’ मञ्चनमा ल्याइएको हो ।
नाटक ‘ट्युबेल’ मा किसानको सुख, दु:ख र माटोको कथा समेटिएको छ जसको परिकल्पना तथा निर्देशन रोशन सुवेदीले गरेका हुन् ।
यो नाटक श्रावण १५ सम्म सिनामङ्गलस्थित पुरानोघर नाटकघरमा मञ्चन हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया