नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते
नेपालखोज
२०८० असार २६ गते १८:३६

काठमाडाैं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ ।
च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो ।
केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया