मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने सरकारकाे निर्णय
नेपालखोज
२०८० असार २६ गते १९:०१

काठमाडाैं । सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने भएकाे छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले म्याद तीन महिना थप गर्ने भएकाे हाे ।
मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गत चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया