आइतबार, वैशाख ७, २०८२

सीता दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टि (फाेटाे फिचर)

नेपालखोज २०८० असार २७ गते १७:४०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ । बुधबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा प्रचण्डसहित उनका छोरीहरू रेणु दाहाल र गंगा दाहालले दागबत्ती दिएका थिए ।

सीताको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो । उनी प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट थलिएकी थिइन् । 

तस्बिर रासस

प्रतिक्रिया