कलाकारका अनौठाे बानी
नेपालखोज
२०८० असार २९ गते १४:११

काठमाडाैं । बलिउड कलाकारहरुमा विभिन्न किसिमका अनौठा बानि देखिन्छ । हेरौं कसको बानि कस्तो छ ?
करिना कपुरमा नङ टोक्ने बानी छ । आयुष्मान खुराना दिनमा धेरै पटक दाँत माझ्छन्। जोन अब्राहम कतै बस्दा आफ्नो खुट्टा हल्लाइरहन्छन् । आलिया भट्ट लेडीज डिओको सट्टा जेन्टस डिओ लगाउँछिन् ।
सलमान खान कपडाबाट निस्कने धागो चपाइरहन्छन् । शाहरुख खान सुत्दासम्म जुत्ता फुकाल्दैनन् । रणवीर कपुर आफन्त कहाँ पुगे भने उनी उनिहरुको दराज खोलेर हेर्छन् ।
सन्नी लियोनी दैनिक धेरै पटक खुट्टा धुन्छिन् । सैफ अली खानले बाथरूमलाई पुस्तकालय बनाएका छन् । सुस्मिता सेनका बारेमा भनिन्छ – उनी खुल्ला ठाउँमा नुहाउन मन पराउँछिन् ।
सम्बन्धित
प्रतिक्रिया